site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
तीन नयाँ खेलाडी अनुबन्ध गर्ने अर्टेटाको योजना
Sarbottam CementSarbottam Cement

एजेन्सी । प्रिमियर लिग क्लब आर्सनल पछिल्लो समय राम्रो फर्ममा छैन । आर्सनलले यो सिजन पनि प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । आर्सनलले लामो समययता च्याम्पियन्स लिग फुटबल पनि खेल्न सकेको छैन । 

आर्सनलले अबको नयाँ सिजन र सिजनका बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला फुटबलका केही गतिविधि हुन भने सकेका छैनन् । आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा पनि भर्खर अस्पतालबाट तङ्ग्रिएर घर पुगेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्टेटाले आर्सनलाई उत्कृष्ट फर्ममा राख्न विश्व फुटबलमा उत्कृष्ट ठहरिएका तीन खेलाडी अनुबन्ध गर्ने योजना बनाएका छन् । उनले अबको आर्सनलको यात्रालाई बलियो बनाउन केही नयाँ खेलाडी अनुबन्धको अवश्यकता रहेको पनि बताए । 

“हामीलाई थाहा छैन । क्लबको आर्थिक अवस्थाले कति धान्न सक्छ । तर, हम्रो योजना भनेको क्लबमा तीन नयाँ खेलाडी भित्र्याउने हो,” अर्टेटाले भने । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !