site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
एन्फाका दुई एम्बुलेन्स ललितपुर महानगरलाई हस्तान्तरण 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आफ्ना दुई एम्बुलेन्स ललितपुर महानगरलाई हस्तान्तरण गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्नका लागि सबै सबैले सहयोग गरिरहेको अवस्थामा एन्फाले आफ्ना दुई एम्बुलेन्स सहयोग गरको हो । 

एम्बुलेन्स कोरोना भाइरसको महामारी सकिन्जेल सम्मका लागि ललितपुर महानगरले प्रयोग गर्नेछ । कोरोनाको संकट अन्य भएपछि महानरले एन्फालाई एम्बुलेन्स फिर्ता गर्नेछ । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एन्फाले यसअघि नै आफ्ना भौतिक संरचनाहरु कोरोना भाइरसको आइसोलेसन र क्‍रेन्टाइनका लागि प्रयोग गर्न मिल्ने बताइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC