site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 बेलायतका प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण 
Sarbottam CementSarbottam Cement

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको पुष्टि गरिएको छ । 

प्रधानमन्त्री जोन्सनल् केही मिनेट अघि एक भिडियो ट्विट गर्दै आफूलाई कोरोनाको सामान्य लक्षण देखिएको, निरन्तर खोकी लागेको र शरीरको तापक्रम बढेको बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले यस्तो लक्षण देखिएपछि उनका प्रमुख स्वास्थ्य सल्लाहकारको सुझाव अनुसार कोरोना जाँच गराउँदा पोजेटिभ देखिएको बताएका छन् । 

उनले अहिले आफू सेल्फ-आइसोलेसनमा रहेको र घरबाटै काम गरिरहेको बताएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC