site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भारतमा कोरोनाबाट १३ जनाको मृत्यु, ६४९ संक्रमित
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार लकडाउन घोषणा गरुन्जेलसम्म कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भएको थियो भने करिब ६०० संक्रमित थिए । 

बुधबार देशभर लकडाउन गरिए पनि संक्रमित र मृत्यु हुनेको संख्या पनि रोकिएको छैन । बिहीबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ६४९ पुगेको छ भने मृत्यु हुनेको सूचीमा ३ जना थपिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतमा हालसम्म ४२ जना कोरोना संक्रमितको उपचार गरिएको छ । भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । यहाँ १२८ जना कोरोना संक्रमित छन् । 

वेस्ट बंगामा १० जना संक्रमित छन् भने तमिलनाडुमा तीन जना संक्रमित थपिएर संक्रमितको संख्या २६ पुगेको छ । 

Global Ime bank

विश्वभर कोरोना संक्रमितको संख्या चार लाख ७० हजारभन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या पनि २१ हजारभन्दा बढी छ । ( डीएनएन इन्डिया 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement