site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 रुसमा ७ दशमलव ५ म्याग्‍निच्युडको भूकम्प
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मस्को । रुसमा ७ दशमलव ५ म्याग्‍निच्युडको भूकम्प गएको छ । रुसको कुरिल टापुमा बुधबार भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । 

जापानको सापोरव सहरको उत्तर-पूर्वी क्षेत्रबाट करिब १४ सय किलोमिटरको दूरीमा रहेको कुरिल टापुमा ५९ किलोमिटरको गहिराइमा भूकम्प गएको जनाइएको छ । 

यसअघि आएको यही शक्तिको भूकम्पपछि सुनामी आएकोले अहिले पनि सुनामी आउनसक्ने चेतावनी दिइएको थियो । तर, पछि 'सानो किसिमको सुनामीको तरंग उत्पन्‍न हुनसक्ने' बताइएको छ  ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC