site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाबारे जानकारी चाहिएको छ ? यी चिकित्सकलाई फोन गर्नुस् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोनाभाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा चिकित्सकलाई फोनमार्फत् सेवा लिन सकिने जनाएको छ ।

“नेपाल चिकित्सक संघको फेसबुक पेजमार्फत हामीलाई चिकित्सकको नामावली, सम्पर्क नम्बर र आफ्नो विशेषज्ञता उपलब्ध गराई यस महामारीमा अतुलनीय योगदान पु¥याउनु इच्छुक सम्पूर्ण चिकित्सकहरुप्रति नेपाल चिकित्सक संघ हार्दिक कृतज्ञता ज्ञापन गर्दै आफू पनि सुरक्षित भइ सर्वसाधारण नागरिकहरुलाई परामर्श सेवा उपलब्ध गराउनसमेत अनुरोध गर्दछौं,” चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना सम्बन्धी जानकारी आवश्यक परेमा यी नम्बरमा फोन गर्न सकिनेछ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC