site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गौरीफन्टा नाकामा पाँचसय बढी नेपाली अलपत्र, नेपाल प्रवेश पाएनन्  
Sarbottam CementSarbottam Cement

काठमाडौं । कैलालीको गौरीफन्टा नाकामा भारतबाट आएका पाँचसय बढी नेपाली अलपत्र परेका छन् ।

संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमति दिने निर्णय गरे पनि आज बिहानैदेखि लकडाउन गरिएपछि उनीहरु सीमा क्षेत्रमा अलपत्र परेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अलपत्र परेका नेपालीहरुले आफ्नो देशमा प्रवेश पाउनुपर्ने माग गरेका छन् । उनीहरुले सीमा क्षेत्रमा चर्को नारावाजी गरेका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरोले सोमबार साँझसम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमति भए पनि अहिले बिहानदेखि लकडाउन भएकाले उनीहरुलाई आउन दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको बताए ।

Global Ime bank

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले लकडाउन भइसकेपछि सीमा क्षेत्रमा आएकालाई प्रवेश नदिइएको बताए ।

उनले सीमा पूर्ण रोक लगाइएकाले के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC