site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंबाट १० लाख मास्कसहित एकजना पक्राउ

 

काठमाडौं । काठमाडौंको सानो भर्‍याङबाट १० लाख मास्कसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाको टोलीले युवराज न्यौपानेले सञ्‍चालन गरेको दीप ओभरसिज् ट्रेर्डसबाट उक्त परिमाणमा मास्क बरामद गरेको हो । 

पछिल्लो समय प्रहरीले मास्क कालोबजारीविरुद्धको अपरेसन सञ्‍चालन गर्दै आएको छ । 

यसअघि पनि प्रहरीले काठमाडौंबाट करिब १० लाखभन्दा बढी मास्क बरामद गरेको थियो ।  
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro