site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा. बाराकोटीले सम्हाले कार्यभार

काठमाडौं । स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा. टंक बाराकोटीले कार्यभार सम्हालेका छन् । उनले शुक्रबारबाट कार्यभार सम्हालेका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले तीन दिनअघि नै बाराकोटीलाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेका थिए । तर, उनले नियुक्तिपत्र पाएका थिएनन् ।

डा. बाराकोटी मन्त्रालयका १२औँ तहका अतिरिक्त सचिव हुन् । यसअघिका महानिर्देशक डा. विकास देवकोटा स्वास्थ्य सचिव नियुक्त भएसँगै महानिर्देशक पद रिक्त थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro