site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डमाथि जुत्ता हान्नेलाई प्रहरीकै अगाडि लात्ती प्रहार ! (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएपछि लात्ती प्रहार गरिएको छ ।

प्रचण्डमाथि जुत्ता प्रहार गरे पनि उनलाई भने लागेन । लगत्तै प्रहरीले जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका बेला प्रचण्डका नजिकका व्यक्तिहरुले रतनमाथि लात्ती प्रहार गरेका थिए ।

रतनमाथि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले लात्ती प्रहार गरेका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro