राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको उमेदवारमा कांग्रेसले राजुबाबु जोशीलाई अघि सारेको छ ।
उपमेयरमा भने हरिप्रभा खड्गीलाई उमेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ ।
जोशी उद्योगमन्त्री नविन्द्र राज जोशीका दाजु हुन् । यसअघि काठमाडौं जिल्ला सभापतिको दाबेदार समेत रहेका जोशीलाई मेयर बनाउने भन्दै उमेदवारी फिर्ता गराइएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०७४ १३:३१
प्रतिक्रिया दिनुहोस्