site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायतमा मन्त्री फेरबदल !
Sarbottam CementSarbottam Cement

बेलायतका वित्तमन्त्री साजिद साहिदले राजीनामा दिएका छन् । उनले बिहीबार राजीनामा दिएपछि नयाँ वित्तमन्त्रीका रुपमा ऋषि सुनलाई नियुक्त गरिएको छ । 

प्रधानमन्त्री बोरिस जोन्सनले आफ्ना नजिकका सहयोगीलाई हटाएर १० डाउनिङ स्ट्रिटले छनोट गरेका व्यक्तिलाई राख्‍न निर्देशन दिएका थिए । तर, जाभेदले उक्त निर्देशन मान्‍न नसकिने प्रतिक्रिया दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

वित्तमन्त्रीको यस्तो प्रतिक्रियापछि प्रधानमन्त्रो जोन्सनले पदमा रहनका लागि उक्त व्यक्ति छनोट गर्न र नत्र पदबाट राजीनामा दिन आग्रह गरेका थिए । जाभेदले पनि आफू राजीनामा दिन तयार भएको बताउँदै बिहीबार राजनीमा बुझाएका हुन् । 

पत्रकारसँग कुरा गर्दै जाभिदले भने, "मैले प्रधानमन्त्रीको सर्त मान्‍न सकिन । कुनै पनि आत्मसम्मान भएको मन्त्रीले उक्त सर्त मान्‍न तयार हुन्छ भन्‍ने मलाई विश्वास लाग्दैन ।" 

Global Ime bank

 ब्रिटेनका वित्त वर्षमा सबभन्दा महत्त्वपूर्ण मानिने आम बजेट आगामी चार सातामा पेस गरिने भएको छ । सन् २०१५ मा सुनक योर्कसायरको रिचमन्डबाट कन्जरभेटिभ सांसद हुन् । - अलजजिरा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC