site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हिमाली प्रेमकथा ‘मन्त्र’ को टिजर सार्वजनिक (भिडियो सहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता सौगात मल्ल र दिया पुन अभिनित चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ, दिया पुनलाई स्थान दिइएको छ । गोरखाको मनास्लु क्षेत्र आसपासमा खिचिएको चलचित्र हिमाली प्रेम कथामा आधारित रहेको छ ।

यस चलचित्रमार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन सेयर गरेका छन् । सौगत, दिया र बुद्धिका साथै चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर सह निर्मातामा रविराज कार्की सुरेश कार्की वीरबहादुर लामा र शुभ श्रेष्ठ छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत रहेको छ । चलचित्र नयाँ वर्ष २०७७ को अवसरमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !