site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad
 
 
काठमाडौँ । गत जेठ २९ गते सञ्चालन गरिएको ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१६ नेपाल’ मा ३९ विद्यार्थी छनौट भएका छन् । 
 
नेपाल एस्टोनोमिकल सोसाइटीका अनुसार ५५ वा सो भन्दा बढी अङ्क ल्याई छनौट भएका ती विद्यार्थी बन्द शिबिरमा सहभागी हुन सक्नेछन् । बन्द शिबिरबाट पाँचजना विद्यार्थी ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी २०१६ नेपाल’ मा विजेता घोषित गरिनेछ । साथै, यस वर्ष विश्वमा सञ्चालन हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । 
 
‘राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड नेपाल’ एक शैक्षिक कार्यक्रम हो जसमा नेपालमा वा विदेशमा रहेका कक्षा १२ सम्म अध्ययनरत वा विश्वविद्यालय कार्यक्रममा भर्ना नभएका २० वर्षभन्दा मुनिका नेपाली नागरिकले सहभागिताको लागि आवेदन दर्ता गर्न सक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७३  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro