site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
लप्पन छप्पन–२’ को टिजर सार्वजनिक 
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन–२’ को टिजर रिलिज भएको छ । युट्युब च्यानलमार्फत आज टिजर रिलिज गरिएको हो । 

सार्वजनिक टिजरमा अधिकांश एक्सन सिन समेटिएको छ । पैसाका लागि हुने मारधाड टिजरमा देखिन्छ । 

Dabur Nepal
NIC Asia

मुकुन्द भट्ट निर्देशित चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही लगायत कलाकार माुख्य भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro