site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दि तामाङ र भारतीय कलाकार करण वर्मा देखिन्छन् । 

नेपाल–भारत सीमा क्षेत्रमा हुने बिभिन्न घटनालाई मुख्य कथा बनाइएको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा नीता ढुङ्गाना, परमिता आरएल, बुद्दि तामाङ, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायत मुख्य भूमिकामा छन् ।

चलचित्र माघ १७ गते रिलिज हुने छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC