site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
६० लाख नेपालीलाई मतदानबाट वञ्चित गरेर आउने जनमत अपूर्णः कमल थापा
Sarbottam CementSarbottam Cement

टेक्सास, अमेरिका । राप्रपा अध्यक्ष कमल थापाले ६० लाख नेपाली नागरिकलाइ मतदानबाट वञ्चित गरेर आउने जनमत अपूर्ण भएको बतएका छन् । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । 

अमेरिका भ्रमणका क्रममा टेक्सासको ड्यालसमा आयोजित नेपाली समुदायसंगको अन्तरक्रियामा अध्यक्ष थापाले प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकासमा नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष थापाले तत्कालीन संविधानसभामा राप्रपा समेतको जोडबाट गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्दछ भन्ने व्यवस्था कायम गरिएको तर संविधान जारी भएको चार वर्षमा पनि कानुन बन्न नसक्नु दुःखद भएको बताएका छन् ।

अध्यक्ष थापाले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको अविभाज्य क्षेत्र रहेकोमा जोड दिदै आम नेपालीको ऐक्यबद्धता, सम्पूर्ण राजनीतिक दलको एकमत र प्रवासमा रहेका नेपालीको दबाबमा पनि नेपाल सरकारले सीमा अतिक्रमण बारे भारत सरकारसँग वार्ता गरि समस्याको समाधानमा ढिलाइ गरिरहेको आश्चर्यजनक भएको बताएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC