site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मध्यपहाडी लोकमार्ग आयोजनाका सबओभरसियरको पहिरोले पुरिएर  मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । मध्यपहाडी लोकमार्ग विस्तारको क्रममा सुख्खा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ । लोकमार्गको पर्वत खण्ड अन्तर्गत कुश्मा नगरपालिका ७ खरेयामा पहिरो जाँदा मोरङको बेलबारी नगरपालिका २ का २७ वर्षिय कमल राईको मृत्यु भएको हो । 

राई उनी मध्यपहाडी लोकमार्ग आयोजनाका सबओभरसियर हुन् । बाटो नापजाँच गरिरहेको बेला माथिबाट ढिस्को सहित आएको पहिरोले राईलाई पुरेको हो । 

बिहान १० बजे पहिरो गएर पुरिएका राईको शव प्रहरीले डोजरको सहायतामा खनेर फेला पारेको थियो । उनको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा राखिएको छ । स्तरोन्नतिको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा वर्षाका कारण दैनिक जसो पहिरो खस्ने समस्या देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC