site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुनिता दुलालको ‘वास्तै नगर्नी’ बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायिका सुनिता दुलालले नयाँ गीत सार्वजनिक गरेकी छन् । वास्तै नगर्नी बोलाको गीतमा सुनिता र याम क्षेत्रीको स्वर रहेको छ । 

किरण चापागाईंको शब्द रहेको गीतमा बसन्त थापाले संगीत गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

समूह गायनमा बसन्त थापा, विक्रम परियार, सरिता कार्की, शिता श्रेष्ठ रहेका छन् । 

प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमेटोग्राफी छ । ड्रोनमा सन्तोष महरा रहेका छन् । 

Global Ime bank

भिडियोमा दिकपाल कार्की र नम्रता सापकोटा फिचर्ड छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !