site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको आँखा शिविर समन्वयात्मक बैठक सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको आँखा शिविर समन्वयात्मक बैठक सम्पन्न भएको छ । अस्पतालले २०७५–७६ मा सञ्चालन गरेका आँखा शिविरहरुको वार्षिक समीक्षात्मक प्रतिवेदन नेत्र विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेलले गरेका थिए । बैठकमा आगामी वर्षमा सञ्चालन गर्ने शिविरको वार्षिक क्यालेन्डर तथा भावी योजना संयोजक कल्याण ढुंगानाले गरेको अस्पतालले जनाएको छ ।

बुधबार बसेको बैठकमा प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन डाइरेक्टर डा. कमलबहादुर खड्काले गरेका थिए । बैठकमा लायन्स क्लब इन्टरनेशनल, रोटरी इन्टरनेशनललगायत ४० भन्दा बढी सामाजिक संघ संस्था तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसवर्ष पूर्वमा उदयपुरदेखि पश्चिम जुम्लासम्म जम्मा १६ दुर्गम स्थानहरुमा निःशुल्क आँखा शल्यकृया शिविरहरु संचालन गर्ने निर्णय भरिएको थियो । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement