site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लेष्टर सिटीसँग चेल्सीको बराबरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा चेल्सीले लेष्टर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीले सुरुवती अग्रता बनाएको थियो । तर उक्त अग्रतालाई घरेलु टोलीले जोगाइ राख्न सकेन् । चेल्सीका लागि मासोन माउन्टले खेलको सातौं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता खेलको ६७ औं मिनेटमा लेष्टरका लागि एनडीडीले नै गोल गर्दै खेल बराबरीमा ल्यए । बाँकी समय दुबै तर्फका खेलाडीले गोल गर्न नसक्दा दुबै टोली १–१ अंक बाड्न बाध्य भएका हुन् । चेल्सीमा यो सिजन मात्र आएका प्रशिक्षक फ्रान्क लाम्पार्डले नयाँ सिजनमा भएका दुबै घरेलु लिगका खेलमा जित निकाल्न सेकनन् । चेल्सी सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाईटेडसँग ४–० गोल अन्तरले पराजित भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC