साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘कृ’ युट्युबमा रिलिज भएको छ ।
सुरेन्द्र पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन् । अनमोलको अपोजिटमा अदिती बुढाथोकी छिन् ।
अनमोल र अदितीसँगै सरोज खनाल, कामेश्वर चौरासिया, लक्ष्मी गिरी, रुपा राना लगायत कलाकारको अभिनय छ ।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६ ०६:५१
प्रतिक्रिया दिनुहोस्