site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बीपी स्मृति दिवसमा कमल थापाको शुभकामना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आज ३७ औं बीपी स्मृति दिवसका अवसरमा राप्रपाका अध्यक्ष कमल थापाले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले आज बिहान ट्विट गर्दै भनेका छन्,‘‘आज बीपी कोइराला स्मृति दिवस । राष्ट्रियता र प्रजातन्त्र एक अर्काको परिपूरक हुन् । राजसंस्था र जनताको एकता नै नेपालको राष्ट्रिय सुरक्षा, स्वतन्त्रता र एकताको अभेद्य कवच हो । राष्ट्रिय मेलमिला नीतिका सुत्रधार बीपी कोइरालामा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।’’
 

आज बिपी कोइराला स्मृति दिवस।
राष्ट्रियता र प्रजातन्त्र एक अर्काको परिपूरक हुन्। राजसंस्था र जनताको एकता नै नेपालको राष्ट्रिय सुरक्षा, स्वतन्त्रता र एकताको अभेद्य कवच हो।
राष्ट्रिय मेलमिलाप नीति का सुत्रधार बिपी कोइरालामा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु। pic.twitter.com/VbTAkSTRSR

— Kamal Thapa (@KTnepal) July 22, 2019
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC