site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पाकिस्तान संघर्षरत अफगानिस्तानसँग भिड्दै 
Sarbottam CementSarbottam Cement

एजेन्सी । १२ औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) एक खेल हुँदैछ । आज हुने खेलमा उदाउँदो पाकिस्तान र संघर्षरत अफगानिस्तान आमने सामने हुँदैछन् । 

हेडिंगले कार्जी क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुशार दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । आज हुनेलमा अफगानिस्तानलाई पराजित गर्दै पाकिस्तान  सेमिफाईनलमा स्थान बनाउन बाटोलाई सहज बनाउने योजनामा हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

यता प्रतियोगितामा हाल सम्म पनि जित निकाल्न नसकेको अफगानिस्तान आजको खेलमा जित निकाल्ने योजनामा छ । भारतविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि जित निकाल्न नसकेको अफगानिस्तान आजको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै पहिलो जित निकाल्न चाहन्छ । 

यसअघिका खेलमा पाकिस्तान ७ खेलबाट ७ अंक सहित छैटौं स्थानमा छ । अफगानिस्तान अंक विहिन हुदै तालिकाको पुछारमा छ । शनिबारनै हुने अर्को खेलमा शीर्ष स्थानको अष्ट्रेलियाले तेस्रो स्थानको न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । 

Global Ime bank

यसअघिनै सेमिफाइनलमा स्थान बनाइसकेको अष्ट्रयाको लक्ष्य आजको खेलमा पनि जित हुनेछ । यता समेमिफाइनलमा स्थान सुरक्षित गर्ने न्युजिल्याण्डलाई अजाको खेल जिते मात्र पुग्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १४, २०७६  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC