ब्रायन क्रान्सटनले जिते दोस्रो टोनी अवार्ड 

ब्रायन क्रान्सटनले जिते दोस्रो टोनी अवार्ड 

एजेन्सी । ब्रायन क्रान्सटनले नेटवर्क नाटकबाट बेस्ट लिडिङ एक्टरमा टोनी अवार्ड पाएका छन् । नेटवर्कमा उनी पत्रकारको भूमिकामा देखिएका थिए । सन् १९७६ को फिल्म नेटवर्कबाट नै नेटवर्कको कथा लिइएको हो । 
६३ वर्षिय ब्रायनले सन् २०१४ मा अल द वे नाटकबाट बेस्ट लिडिङ एक्टरको विधामा पहिलो टोनी अवार्ड पाएका थिए । उनी विशेष गरी अमेरिकन ड्रामा सिरिज ब्रेकिङ ब्याडबाट चिनिन्छन् । ब्रेकिङ ब्याडबाट उनले बेस्ट पर्फर्मेन्समा सन् २०१४ मै गोल्डेन ग्लोब अवार्ड पनि जितेका थिए ।   
 

प्रतिकृया दिनुहोस
ad