site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ब्रायन क्रान्सटनले जिते दोस्रो टोनी अवार्ड 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । ब्रायन क्रान्सटनले नेटवर्क नाटकबाट बेस्ट लिडिङ एक्टरमा टोनी अवार्ड पाएका छन् । नेटवर्कमा उनी पत्रकारको भूमिकामा देखिएका थिए । सन् १९७६ को फिल्म नेटवर्कबाट नै नेटवर्कको कथा लिइएको हो । 
६३ वर्षिय ब्रायनले सन् २०१४ मा अल द वे नाटकबाट बेस्ट लिडिङ एक्टरको विधामा पहिलो टोनी अवार्ड पाएका थिए । उनी विशेष गरी अमेरिकन ड्रामा सिरिज ब्रेकिङ ब्याडबाट चिनिन्छन् । ब्रेकिङ ब्याडबाट उनले बेस्ट पर्फर्मेन्समा सन् २०१४ मै गोल्डेन ग्लोब अवार्ड पनि जितेका थिए ।   
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC