site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
२३ पटक सगरमाथा आरोहण गर्दै शेर्पाले कायम गरे नयाँ रेकर्ड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ४९ वर्षीय कामिरिता शेर्पाले २३ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि बुधबार नयाँ रेकर्ड कायम गरेका छन् । दक्षिणपूर्वी रुट हुँदै अर्का एकजना नेपाली आरोहीसँग हिमाल चढेका शेर्पाले २३ पटक सगरमाथा आरोहण गरेको पर्यटन विभागकी अधिकारी मिरा आचार्यले बताएकी हुन् । 

यसरी शेर्पाले अझै दुईपटक सगरमाथा आरोहण गरी २५ पटक पुर्याउने चाहना व्यक्त गरेका छन् । उनले भने, “म अझै बलियो छु र २५ पटक सगरमाथा चढ्ने मेरो इच्छा छ ।” २३ औँ आरोहणका लागि उनले अपनाएको रुट न्युजिल्यान्डका सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले १९५३ मा सगरमाथाको पहिलो आरोहण गर्दा लिएका थिए । 

हालसम्म करिब ५ हजार आरोहीहरुले सगरमाथा चढिसकेको बताइएको छ जसमा कति मानिसहरुले एकपटक भन्दा धेरै आरोहण गरेका छन् । तर यसमा शेर्पाले नै सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC