site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएलमा दिल्ली र राजस्थान भिड्दै, सन्दीपको सम्भावना कति ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ ।
खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बाट सुरु हुनेछ । आज हुने खेलमा दिल्ली शीर्ष दुईमा स्थान बनाउने लक्ष्य सहित मैदान उत्रने छ। यता प्रतियोगिताबाट बाहिरिसकेको राजस्थान आजको खेलमा जित निकाल्दै सुखद् अन्त्य गर्ने योजनामा हुनेछ ।
दिल्ली १६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ भने राजस्थान ११ अंक सहित अंक तालिकामा पुछारबाट तेस्रो स्थानमा छ । यसअघिको खेलमा दिल्लीले सुरुमा सन्दीप लामिछानेको नाम समावेश गर्दै प्लेइङ सेटको घोषणा गरेपनि अन्तिम समयमा उनलाई टिम बाहिर राखेको थियो । सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पारिसकेका छन् ।
आज नै हुने अर्काे खेलमा प्रतियोगिताबाट बाहिरिएको रोयल च्यालेन्जर्स बैंगलोरले सनराईज हैदरावादसँग खेल्दैछ । आज हुने खेलमा जित निकाल्दै बैंगलोर जितसँगै प्रतियोगिताको अन्त्य गर्ने योजनामा हुनेछ भने हैदरावाद बैंगलोरलाई हराउँदै प्लेअफमा बलियो
खेल बेलुकी ८ः१५ बाट सुरु हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC