site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्रीको आज २० औं स्मृति दिवस मनाइँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज बीसौ स्मृति दिवस मनाइने भएको छ  । उनको २०५६ सालको बैशाख १३ गते मृत्यु भएको थियो । 

उनलाई सादगी व्यक्तित्वका रुपमा नेपाली समाजले चिन्दै आएको छ । ९ महिना सम्म नेपालको प्रधानमन्त्री भएका अधिकारी बृद्धबृद्धालाई भत्ता दिने  र आफ्नो गाउँ आफैं बनाऔं लगायतका कार्यक्रमका कारण लोकप्रिय भएका थिए । उनी २०५१ सालको मध्यावधी निर्वाचनपछि नेपालको प्रधानमन्त्री बनेका थिए । 

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले ट्विट गर्दै भनेका छन्,‘‘सरल जीवन र आदर्श व्यक्तित्व नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज स्मृति दिवस । मनमोहन अधिकारीको बीसौं स्मृति दिवसमा हार्दिक श्रद्धासुमन ।’’
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC