site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रयास नेपालसँग सम्बन्ध मजबूत बनाउँदै हिमालय एअरलाइन्स्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हिमालय एअरलायन्सले सामाजिक उत्तरदायित्व (सीएसआर) पहललाई अझ प्रगाढ बनाएको जनाएको छ । हिमालय एअरलाइन्स्ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलमार्फत अनाथ तथा विपन्न बालबालिकाको उत्थानका लागि प्रयास नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने घोषणा गरेको छ । 

हिमालय एअरलाइन्स्ले २० अप्रिल २०१९ मा प्रयास नेपालसँगको संस्थागत सामाजिक उत्तरदायित्वको सम्बन्धलाई थप प्रगाढ बनाउने निर्णय गरेको हो । उक्त निर्णयअनुसार नयाँ शैक्षिक सत्र २०७६ मा पनि प्रयास नेपालमा रहेका बालबालिकाका निम्ति शैक्षिक तथा खाजाका सामाग्रीहरु उपलब्ध गरेको जनाएको छ ।

प्रयास नेपालले हाल ३२ जना अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ ।  बालुवाटार स्थित आफ्नै प्रांगणमा विद्यार्थीले गरेको मनोरञ्जनात्मक प्रर्दशनलाई हिमालय एअरलायन्सका उप महाप्रन्बधक सुन चेङ्ग, ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीलगायतले स्वागत गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC