site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारप्रति जनता असन्तुष्टः रमेश लेखक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकारप्रति जनता असन्तुष्ट रहेको बताएका छन् । नेपाल प्रेस युनियन ओखलढुंगाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा लेखकले सरकारका कामकारबाहीबाट जनता आजित भइसकेको बताए ।  

“सरकार सम्पूर्णतामा असफल भइसक्यो । आर्थिक अनियमितता र भ्रस्टाचारमा सरकार लिप्त छ । महालेखाको प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनाम बेरुज बढेको र खर्चमा अनियमितता भएको छ,” लेखकले भने, “ विकासको नाममा तल्लो तहसम्म नै भ्रस्टाचार भएको छ । उपभोक्ता समितिमार्फत काम गर्न लगाएर सरकारले भ्रस्टाचार संस्थागत गरेका छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

विश्वबाट हराइसकेको कम्युनिस्ट विचार नेपालबाट पनि हराउँदै जाने भन्दै नेता लेखकले विकास र समृद्धिको नारा दिएर जनतालाई कम्युनिस्टहरुले भ्रम छरेको बताए ।  

“फर्सी कुहिए जस्तै यो सरकार पनि आफैँ ढल्छ तर सरकारसँगै जनताले बलिदान गरेर ल्याएको ब्यवस्था पनि कम्युनिस्टका कारण जान्छ कि भन्ने कांग्रेसको चिन्ता रहेको छ,” उनले भने । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC