site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मर्यादित र सभ्य ढंगले होली मनाउन गृहको  आग्रह
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गृहमन्त्रालयले मर्यादित र सभ्य ढंगले होली मनाउन आग्रह गरेको छ । 

चैत ६ गते हिमाली तथा पहाडी र तराईमा चैत ७ गते मनाइने रंग र खुशीयाली साटासाट गर्न पर्वकव रुपमा मनाइने होलीको शुभकामना दिँदै गृहमन्त्रालयले होली मर्यादित र सभ्य ढंगले मनाउँदै होलीको धार्मिक र सांस्कृतिक महत्‍व रहने जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले होली मनाउने नाममा कसैको इच्छा विपरित जबरजस्ती, अमर्यादित, गैरकानूनी र उच्श्रृंखल किसिमका कुनै पनि व्यवहार नगर्न आग्रह गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, "अर्काको इच्छा विपरित रंग दल्‍ने, प्लाष्टिकजन्य लोला हान्‍ने, फोहोर छ्याप्ने, बाटोमा हिड्‍ने व्यक्तिहरुलाई दुख हैरानी तथा कष्ट दिने जस्ता प्रचलित कानून विपरित क्रियाकलाप कार्य तथा असभ्य व्यवहार कोही कसैले नगर्न, नगराउन गृहमन्त्रालय हार्दिक अनुरोध गर्दछ ।"

Royal Enfield Island Ad

यदी कसैले कानून विपरित यस्तो गरेको पाइएका प्रचलित कानून विपरित काम गरे गराएमा प्रचलित कानून बमोजिम कारबाही मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro