site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इथियोपियाको विमान दुर्घटनाप्रति नेपाल सरकारद्‍वारा दुख व्‍यक्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल सरकाले इथियोपियाको आदिस अबासाबाट केन्याको नैरोबीका लागि उडेको इथियोपियन विमान दुर्घटनाप्रति दुख व्यक्त गरेको छ। 

परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै आइतबार बेलुका इथियोपियाको एयरलाइन्सको इटी ३०२ कल साइनको विमान दुर्घटनामा भएको मानवीय क्षतीको खबरले स्तब्ध बनाएको उल्‍लेख गरेको छ।

Prabhu Bank
Agni Group
NIC Asia

ट्वीटमा लेखिएको छ, " इथियोपिया सरकारलाई परेको राष्ट्रिय शोक र दुर्घटनामा ज्यान गुमाएका शोकाकुल परिवारप्रति नेपाल सरकार परराष्ट्र मन्त्रालय गहिरो समवेदना र मृतकप्रति श्रद्धान्जली व्‍यक्त गर्दछ।"
 
एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य थिए। विमानमा सवार सबैको ज्यान गएको थियो। 

उडेको केही समयमै विमान दुर्घटनामा परेको थियो। इथियोपियाका प्रधानमन्त्रीले दुर्घटनामा ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै ट्वीट गरेका थिए। 

Global Ime bank

Shocked by the news of Nairobi bound Ethiopian Airlines ET302's fatal crash in Addis Ababa. MoFA extends deep condolences to the governments of the friendly countries whose nationals perished in the incident as well as to the bereaved families of the victims. @PradeepgyawaliK

— MOFA of Nepal ???????? (@MofaNepal) March 10, 2019

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC