site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेदरल्याण्ड ७ विकेटले विजयी
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । स्कटल्याण्डविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्याण्ड ७ विकेटले विजयी भएको छ । ओमन क्रिकेट मैदानमा १ सय ५३ रनको लक्ष्य नेदरल्याण्ड १ बल छँदै भेट्टाउन सफल भयो । नेदरल्याण्डको रोमाञ्चक जितमा तोबियस भिसिले सर्वाधिक ७१ रन बनाए । 
४३ बलको सामना गरेका भिसिले ८ चौका र ३ छक्का प्रहार गरेका थिए । स्टेपह्न मेबु्रगले २४ रन बनाउँदा विस्ले बरस्सील
े अविजित २० रन बनाए । रेयन टेनले १६ रन तथा म्याक्स ओ डाउडले १२ रन बनाए । 
यसअघि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । स्कटल्याण्डका लागि कलुम माकलियोडले सर्वाधिक ५३ रन बनाएका थिए । क्रयेग वालेसले २७ रनको योगदान दिँदा जर्ज मुन्सेले ३२ रन जोडेका थिए । मिचेले ११ रन बनाउनु बाहेक ५ खेलाडीले दोहोरो रन जोड्न सकेनन् । स्कटल्याण्डलाई सस्तैमा समेट्न फ्ररेड र तिम भार डेरले २–२ विकेट लिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu