site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
स्ट्यान्डर्ड चार्टर्डको छ महिनाको १ अर्ब १४ करोड, निक्षेप संकलन भने कमी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चालू आवको छ महिनामा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा ७ करोड बढी नाफा गरेको हो ।
अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकको नाफा १ अर्ब ७ करोड २५ लाख रुपैयाँ रहेको थियो । रेगुलेटरी एडजसमेन्ट गर्दा बैंकको फ्रि प्रोफिट ९९ करोड ८१ लाख रुपैयाँ हुन्छ ।
वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा बैंकले ६५ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५० अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement