स्ट्यान्डर्ड चार्टर्डको छ महिनाको १ अर्ब १४ करोड, निक्षेप संकलन भने कमी

स्ट्यान्डर्ड चार्टर्डको छ महिनाको १ अर्ब १४ करोड, निक्षेप संकलन भने कमी

काठमाडौं । चालू आवको छ महिनामा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा ७ करोड बढी नाफा गरेको हो ।
अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकको नाफा १ अर्ब ७ करोड २५ लाख रुपैयाँ रहेको थियो । रेगुलेटरी एडजसमेन्ट गर्दा बैंकको फ्रि प्रोफिट ९९ करोड ८१ लाख रुपैयाँ हुन्छ ।
वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा बैंकले ६५ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५० अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 
प्रतिकृया दिनुहोस

संबन्धित समाचार

स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस सेयर सूचीकृत 

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस सेयर कारोबारका लागि सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मंगलबार बैंकको १३ लाख

भोलिदेखि स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ अर्ब ३० करोड रुपैयाँको एफपीओ

काठमाडौं । भोलि (मंगलबार)देखि हालसम्मको सबैभन्दा ठूलो थप निष्कासन (एफपीओ) आउने भएको छ । बहुराष्ट्रिय स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब

राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्रमा बैंककै मिलेमतो, स्ट्यान्डर्ड चार्टर्ड बैंकले मात्र पायो १ अर्ब ५३ करोड

काठमाडौं । विभिन्न बैंकले ब्याजमा मिलेमतो गरेपछि नेपाल राष्ट्र बैंकबाट स्ट्यान्डर्ड चार्टर्ड बैंकले मात्र राष्ट्र बैंकको ऋणपत्र खरिद गरेको छ