site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पेप्सिकोलाबाट लागुऔषध सहित तीनजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंको पेप्सिकोलाबाट लागुऔषध सहित तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा  झापा घर भई काठमाडौ पेप्सिकोला बस्ने ३० वर्षीय संजय चौधरी, झापा बाह्रदारी गाउँपालिका–२ घर भई काठमाडौ पेप्सिकोला बस्ने  ३६ वर्षीय महेश लिम्बु र झापा चारपानी नगरपालिका–३ घर भई बस्ने पेप्सिकोलामै बस्ने  ३७  वर्षीय  सुनिल लिम्बु छन् । उनीहरूको साथबाट प्रहरीले ब्राउन सुगर धुलो पदार्थ २.९५ ग्राम बरामद गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC