site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘लिटिल स्टार अफ द इयर–२०१९’को उपाधि नेरिस्का, अभिनभ र शोनितलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘लिटिल स्टार अफ द इयर–२०१९’को उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित शाखले जितेका छन् । नेरिस्का (ग्रुप–ए), अभिनभ (ग्रुप–बि) र शोनित शाख (ग्रुप–सि)तर्फको विजेता बन्न सफल भए । तीनै जना विजेताले शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । 

७ देखि १४ वर्षसम्मका ६५ बालबालिकाको सहभागिता रहेको प्रतियोगीतामा ७ देखि ९ (ग्रुप ए), १० देखि १२ (ग्रुप बि) र १३ देखि १४ (ग्रुप सि) गरि भिन्न भिन्नै तीन समूह विभाजन गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्पर्धामा ग्रुप(ए) तर्फ बेलिश्ना जीसी फष्टरनर अफ, एन्जेल वान्तावा सेकेण्ड रनरअफ, सुनिश्का मिश्रा, थर्ड रनरअफ र नेरिया न्यौपाने फोर्थ रनरअफ चँुनिदा ग्रुप (बि) तर्फ प्रिन्स प्रसिद थापा, आरोन लाल श्रेष्ठ, राजा श्रेष्ठ, दीपसन भुजेल क्रममा फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअफ घोषित भए ।

त्यस्तै ग्रुप (सि) थर्फ भने पल्शा खड्का, आस्का श्रेष्ठ, आन्नया भट्टराई र युभानी लोहनी क्रममा फष्ट, सेकेण्ड, थर्ड, फोर्थ र फिफ्ट रनरफको उपाधि चुम्न सफल सफल भए ।

Global Ime bank

प्रतियोगितामा लिटिल स्टार आलिया पन्त, रियान चुशाकी, प्रक्रित केसी, लिटिल प्रिन्सेज सम्बृद्धी ओझा, लिटिल प्रिन्स प्रकृत केसी घोषित भए । 

स्पर्धामा निर्णायक ब्लू–क्रस अस्पतालका निर्देशक रजत श्रेष्ठ, अनुप शक्सेना, नृत्य निर्देशक कमल राई, कला सुब्बा, गोबिन्द राई, रुक्सा वैद्य, आकांक्षा भट्टराई,  मिस्टर नेपाल २०१७ अक्क्ष जंग रायामाझी रहेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC