site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पृथ्वी जयन्तीको कार्यक्रममा राष्ट्रपतिदेखि मन्त्रीसम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी छन् । सिंहदरबार मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिक नजिक आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी भएकी हुन् । सो अवसरमा उनले पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेकी थिइन् । 

हरेक वर्ष पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रुपमा मनाइँदै आएको छ । सरकारले यस दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको छ । शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारी तहबाटै मनाइन्थ्यो । राष्ट्रपति सहभागी भएको आजको कार्यक्रम भने सरकारले नै आयोजना गरेको हो । आज बिहान आयोजित प्रभातफेरीमा उपप्रधानन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा  सञ्चारमन्त्री गोकुल बास्कोटा सहभागी भएका थिए । 

प्रज्ञा भवनबाट अघि बढेको प्रभातफेरी सिंहदरवारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक अगाडि पुगेर समापन भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अलग अलग सन्देशमार्फत् पृथ्वी नारायण शाह नेपाल एकीकरणका नायक भन्दै उनको योगदान नेपाली जनताले कहिल्यै नबिर्सने बताएका छन् ।

\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

  
\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC