site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुलका रक्षक गोमेज ६ साता मैदान बाहिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । लिभरपुलका रक्षक जोय गोमेज ६ साता मैदान बाहिर रहने भएका छन् । बिहिबार बर्नलीविरुद्धको खेलमा चोट लागेपछि उनले ६ साता आराम गर्नुपर्ने भएको हो । २३ औं मिनेटमा बर्नलीका बिन मिको ट्याकलमा परेपछि उनले मैदान छोडेका थिए । उक्त खेलमा लिभरपुलले ३–१ को जित निकाल्दै शिर्ष स्थानको सिटीसँगको अंकदूरी २ मा झारेको हो ।

लिभरपुलले उनको घाइते अवस्था उपचारमा भर पर्ने उल्लेख गरेको छ । इपिएलमा कम्तीमा १० खेल गुमाउने उनले रुस विश्वकप पनि गुमाएका थिए । इङ्ल्याण्डका २१ वर्षिय रक्षकले घाइतेपछि टोलीको प्रतिनिधित्व गर्न पाएका थिएनन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement