site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपाको सचिवालय बैठक बस्दै, प्रधानमन्त्रीका गतिविधिको समीक्षा हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिवालयका नेता झलनाथ खनालले जानकारी दिए ।
बैठकले सरकार र पार्टीका काममा देखिएको अन्योलको निकास दिने खनालको दाबी थियो ।
त्यस्तै, उनले सरकारका पछिल्ला गतिविधि, एसिया प्सासिफिक समिटमा सरकारको संलग्नताका विषयमा घनिभूत छलफल हुने जानकारी दिए ।
“सरकारका पछिल्ला गतिविधिका बारेमा बाहिर जे टीकाटिप्पणी भइरहेको छ, त्यसका बारेमा बैठकमा कुरा उठ्छ । प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा छौँ,” खनालले बाह्रखरीसँग भने ।
एसिया प्रशान्त सम्मेलनलगायत सरकारका पछिल्ला गतिविधिप्रति नेकपामा सचिवालय तहका नेता नै सन्तुष्ट छैनन् । त्यस्तै एकीकरण प्रक्रिया विस्तार हुन नसकेको, पोलिट्ब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी कमिटीको बैठक आह्वानप्रति पार्टी नेतृत्व उदासीन भएको भन्दै यस विषयमा कुरा उठाइने सचिवालयका नेताहरूले जानकारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !