site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
न्याय माग्दा राष्ट्रपति निवास अगाडिबाटै पक्राउ (तस्बिरमा)
Sarbottam CementSarbottam Cement

काठमाडौं । चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका लागि भन्दै प्रदर्शन गर्ने युवाहरु पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निवास शीतल निवासअगाडि प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
शितल निवास अगाडिको सडकमा प्लेकार्ड सहित प्रदर्शन गर्न १५ जनाजति युवा भेला भएका थिए । अधिकांश प्रदर्शनकारीलाई प्रहरीले समातेर लगेको छ । 
प्रदर्शनकारीहरुले निधारमा ‘म निर्मला’ लेखेका थिए भने प्लेकार्ड पनि बोकेका थिए । 

\"\"

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"
\"\"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC