न्याय माग्दा राष्ट्रपति निवास अगाडिबाटै पक्राउ (तस्बिरमा)

न्याय माग्दा राष्ट्रपति निवास अगाडिबाटै पक्राउ (तस्बिरमा)

काठमाडौं । चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका लागि भन्दै प्रदर्शन गर्ने युवाहरु पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निवास शीतल निवासअगाडि प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
शितल निवास अगाडिको सडकमा प्लेकार्ड सहित प्रदर्शन गर्न १५ जनाजति युवा भेला भएका थिए । अधिकांश प्रदर्शनकारीलाई प्रहरीले समातेर लगेको छ । 
प्रदर्शनकारीहरुले निधारमा ‘म निर्मला’ लेखेका थिए भने प्लेकार्ड पनि बोकेका थिए । 


प्रतिकृया दिनुहोस

सरिता खड्का

संबन्धित समाचार

निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न ३४ प्रहरी कारवाहीमा ! प्रमाणको खोजी जारी

काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा संलग्न ३४ जना प्रहरीमाथि कारवाही हुने भएको छ । एआईजी धिरु बस्न्यात नेतृत्वको छानविन

निर्मलाको जन्मदिनमा सडकमै होम, न्यायका लागि दबाब (भिडियोसहित)

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको आज (बुधबार) जन्मदिनको अवसरमा सडकमै होम गरिएको

निर्मला हत्याकाण्डमा प्रहरीको अनुसन्धानप्रति किन गुम्यो नागरिकको विश्वास ? कमजोरी के ?

काठमाडौं । “निर्मला हत्याकाण्डको प्रमाण मेट्ने प्रहरीलाई बर्खास्ती गरेर मात्रै उन्मुक्ति मिल्छ ?,” संसदीय समितिमा सांसद चक्र स्नेहीले प्रहरी प्रमुख

निर्मला हत्याकाण्डको अनुसन्धान गर्न राष्ट्रसंघसँग आग्रह गर्न हस्ताक्षर संकलन

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त हत्या अनुसन्धानका लागि युवा विद्यार्थीहरुले संयुक्त राष्ट्रसंघसँग