site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

तुलसीपुर । तुलसीपुर–४ रक्षाचौकका दृष्टिविहीन रुपा गन्धर्वको परिवारलाई विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेका छन् । 

दृष्टिविहीन गन्धर्व परिवारलाई छोएन दशैँले भन्ने समाचार  प्रकाशन भएपिछ विभिन्न संघसंस्था तथा व्यक्तिले रुपाको घरमा नै पुगेर सहयोग गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकामा बस्दै आएका सर्मिला रेग्मी अधिकारी र उनका श्रीमान् राजुबिक्रम अधिकारीले बिहिवार रुपा गन्धर्वका परिवारलाई सिरक, डसना, ब्ल्यङकेट नयाँ कपडासहित रु १५ हजार सहयोग गरे ।  

त्यस्तै उद्योगी व्यवसायीको एक टोली उनको घरमै पुगेर दशैं मनाउनका लागि रु २० हजार मूल्य बराबरका चामल, चिउरा, तेल, नुन, पिठो र मासुसहित विभिन्न सामग्री प्रदान गरिएको छ । 

Global Ime bank

त्यस्तै लायन्स क्लब दाङ, भाग्यलक्ष्मी क्रसर, गौतम पोल्ट्री फर्म लगायतको सहकार्यमा उनीहरुलाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरिएको लायन्स क्लव दाङका अध्यक्ष उमेशचन्द्र मजगौयाले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement