site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा कोरोनाले १ लाख ५६ हजार ४०० को मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५६ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ५६ हजार ४६३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७८ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १० हजार ५८४ संक्रमित थपिएका छन् । 

भारतमा हालसम्म १ करोड १० लाख १६ हजार ४३४ जनामा कोरोना संक्रमण भइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC