site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
'ग्लोबल मनी विक'मा चलाइएको सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा बैंकले 'ग्लोबल मनी विक'को अवसरमा देशभरका शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

वित्तीय साक्षरता कार्यक्रमका लागि बैंकका कर्मचारीहरूलाई तीनदिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो । तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी दिइएको थियो ।

वित्तीय साक्षरता अन्तर्गत देशभरिका शाखाहरूमार्फत छनोट गरिएका स्कुल तथा कलेजहरूमा बैंकिङ साक्षरतासम्बन्धी कार्यक्रम बैंकले सञ्चालन गरेको थियो ।

सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्