अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १० रुपैयाँ घटेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । मंलबार चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ ११:४५
प्रतिक्रिया दिनुहोस्