site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भूमिसम्बन्धी विधेयक संसद्‌मा प्रस्तुत
फाइल तस्बिर ।

काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसद्‌मा प्रस्तुत भएको छ । बुधरबार प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले विधेयक सदनमा प्रस्तुत गरेका हुन् ।

सरकारले भूमिसम्बन्धी अध्यादेश पारित गर्न नसक्ने भएपछि फिर्ता लिएर विधेयकको रूपमा ल्याएको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्