site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेप्सेमा दोहोरो अंकको वृद्धि
Ghorahi CementGhorahi Cement

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १२.१० अंकले बढेर १९१८.१० विन्दुमा पुगेको छ । 

आज २५८ कम्पनीका ४० लाख ७७ हजार ७७८ कित्ता सेयर एक अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँमा किनबेच भएको छ । 

Agni Group

आज सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ३६०.२६को विन्दुमा पुग्यो । 

आज १३ वटा उपसमूहमध्ये १० को समूहगत सूचक उकालो लागेको छ । तीन उपसमूहको सूचक घटेको छ । आज माइक्रोफाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक ३.४८ प्रतिशतले बढ्यो । विकास बैंक उपसमूहको समूहगत सूचक सर्वाधिक ०.४८ प्रतिशतले घटेको छ ।

Global Ime bank

मंगलबार सुपरमाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । तेह्रथुम पावर कम्पनीको सेयर मूल्य सर्वधिक ३.१७ प्रतिशतले घटेर प्रतिकित्ता ४२५.१० रुपैयाँ कायम भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC