site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कारखाना’ को टिजर सार्वजनिक (टिजरसहित)
काठमाडौं । नेपाली कथानक चलचित्र ‘कारखाना’ को टिजर सार्वजनिक भएको छ । सुशील श्रेष्ठ, वर्षा सिवाकोटी, मौसमी मल्ल, नविन लम्साललगायतका कलाकार अभिनित चलचित्र ‘कारखाना’ को टिजर मंगलबार सार्वजनिक गरिएको हो ।   
अमरदीप सापकोटाले निर्देशन गरेको चलचित्रमा कथा पनि उनकै छ । द्वन्द्व निर्देशन चन्द्र पन्तको रहेको चलचित्रमा संगीत अनिल शाही, हर्कुलश बस्नेत र कल्याण सिंहले गरेका छन् । 
‘कारखाना’मा सुदिप खड्का र अमर बज्राचार्यको लगानी छ ।  
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro