site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

कञ्चनपुर ।  विद्यार्थी बोकेर ल्याउँदै गरेको म१ख ६०७ नंको चन्द्रसूर्य बोर्डिङ स्कुल झलारीको बस बेलौरी राजमार्गको दुलैना नजिकको चितौरा खोलानजिक आज दुर्घटना हुँदा आठजना घाइते भएका छन् । घाइते हुनेमा सात विद्यार्थी र एक शिक्षक रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए । घाइते सबैको झलारीस्थित निजी क्लिनिकमा उपचार भइरहेको छ ।

घाइते सबै खतरामुक्त रहेको बताइन्छ । टिप्परले नाधेर जान खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । टिप्परलाई अस्थायी प्रहरी चौकी बन्साहाले नियन्त्रणमा लिएको छ । चालक भने दुर्घटनापछि फरार छन् ।

रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro