site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोजुकाई करातेको सेमिनार सम्पन्न
काठमाडौं । जेकेएफ गोजुकाई/ताकुजी केन्बुकान कराते डो नेपालको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय गोजुकाई कराते तालिम सोमबार सम्पन्न भएको छ ।
दुईदिने सेमिनारमा १२५ खेलाडीको सहभागिता रहेको आयोजक संघकी महासचिव एवं प्रमुख प्रशिक्षक यामकुमारी गुरुङ (अस्मिता) ले जानकारी गराइन् ।
सेमिनार विश्व जेकेएफ गोजुकाई/ताकुजी केन्बुकानका अध्यक्ष सातौं डान क्योसी स्टानको कुमेर तथा विश्व जेकेएफ गोजुकाई/ताकुजी केन्बुकानका सेमिनार इन्स्ट्रक्टर पाँचौं डान जेल्को तोपालोभिकले सञ्चालन गरेका थिए । सहभागीलाई सोमबारै एक कार्यmक्रमबीच प्रमाण पत्र वितरण गरिएको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro