अर्थ व्यवसाय
काठमाडौं । माछापुछ्रे बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने भएको छ ।
गत बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले २०.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.९ प्रतिशत नगद लाभाँश दिने प्रस्ताव पारित गरेको छ । बैंकको सो लाभाँश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैक वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३ १३:१२
प्रतिक्रिया दिनुहोस्